२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

कियारा आडवाणीको कर्वी फिगर 

बलिउड अभिनेत्री कियारा आडवाणीले छोटो समयमै फिल्म इन्डस्ट्रीमा आफ्नो छुट्टै स्थान बनाएकी छिन् । कियाराले आफ्नो अभिनय र लुक्सबाट लाखौं फ्यानहरूलाई प्रभावित गरिरहेकी छिन् । कियारा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् र उनी आफ्ना हट एण्ड ग्लैमरस तस्विरले इन्टरनेटमा प्रायः चर्चामा आइरहन्छिन् ।

कियारा आडवाणीले हालै इन्स्टाग्राममा आफ्नो बोल्ड लुक सेयर गरेकी छिन् । अभिनेत्रीले कालो रंगको जांघ-हाइ स्लिट कटआउट ड्रेसमा आफ्ना केही तस्विरहरू सेयर गरेकी छिन् ।



अभिनेत्रीले यस पोशाकमा हल्का मेकअप र पोनीटेल हेयरस्टाइलको साथ आफ्नो लुकलाई पूरा बनाएकी छिन्। कियाराले कुनै सामान बोकेकी छैनन् । कियारा आडवाणी यस बोल्ड ड्रेसमा आफ्नो कर्वी फिगरलाई उग्र रूपमा देखाइरहेकी छिन् । अभिनेत्रीको यो बोल्ड स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् ।

कियारा आडवाणीको कर्वी फिगर 

कियारा आडवाणीको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘सत्यप्रेम की कथा’ मा देखिएकी थिइन् । आजकल कियाराले ‘डन ३’ मा रणवीर सिंहसँग जोडिने चर्चा छ । यद्यपी यस सम्बन्धमा आधिकारिक जानकारी भने आएको छैन ।

कियारा आडवाणीको कर्वी फिगर 

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.