२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

कृष्णा श्राफको बोल्डनेसले मच्चायो तहल्का

बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफको बोल्डनेसले इन्टरनेटमा तहल्का मच्चाएको छ । सामाजिक सञ्जालमा धेरै सक्रिय रहेकी फिटनेस फ्रिक कृष्णा श्राफले प्रायजसो हट र बोल्ड फोटोहरु शेयर गर्छिन् ।

अहिले कृष्ण श्राफको केहि बोल्ड तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । कृष्णाले एक म्यागेजिनको लागि फोटो शुट गरेकी हुन् । तस्वीरको साथ कृष्णाले बीटिएस भिडियो पनि शेयर गरेकी छिन् । यी तस्वीरहरुमा कृष्ण श्राफ कालो बिकिनी लगाएर पोज दिइरहेकी छिन् । उनले बिकिनीको साथ सर्ट, पेन्ट र खुट्टामा म्याचिङ जुत्ता लगाएकी छिन्।



त्यस्तै कृष्णा केहि फोटोमा टपलेसमा देखिएकी छिन् । कृष्ण श्राफको यो शैली प्रशंसकहरुले धेरै मन पराएका छन् । फिल्म उद्योगबाट टाढा रहेपनि कृष्णा सामाजिक सञ्जालमा भने चर्चित छिन् । कृष्ण श्राफ एमएमए म्याट्रिक्स फिटनेस सेन्टर र म्याट्रिक्स फाइट नाइटका फाउन्डर हुन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.