२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

जान्हवी कपुरले बढाइन् इन्टरनेटको तापक्रम

बलिउड अभिनेत्री जान्हवी कपुर आफ्नो हट एण्ड बोल्ड स्टाइलका कारण सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेकी छिन् । वेस्टर्न होस् वा परम्परागत जान्हवी हरेक पहिरनमा सुन्दर देखिन्छिन् ।

हालै जान्हवीले परम्परागत पोशाकमा आफ्ना केही तस्विर शेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यी तस्विरहरूमा, जान्हवी सेतो रंगको चम्किलो साडी र बिकिनी ब्लाउज लगाएको देखिन्छ। जान्हवीका यी तस्विरले इन्टरनेटको तापक्रम बढाएकी छिन् ।



जान्हवी कपुरले बढाइन् इन्टरनेटको तापक्रम

जान्हवी कपूरले हल्का गुलाबी लिपस्टिक र लामो झुम्का लगाएर आफ्नो लुक पूरा गरिन् । अभिनेत्रीले आफ्नो कपाल वेभ गरेकी छिन् । उनको ब्लाउजले जान्हवीको लुकलाई अझ बोल्ड बनाएको छ । तस्विरमा जान्हवी विभिन्न स्टाइलमा पोज दिइरहेको देखिएकी छिन् ।

जान्हवी कपुरले बढाइन् इन्टरनेटको तापक्रम

जान्हवीका यी तस्विरमा फ्यान र सेलिब्रेटीले कमेन्ट गरिरहेका छन् । हटनेसको मामिलामा जान्हवीले इन्डस्ट्रीका उत्कृष्ट अभिनेत्रीलाई टक्कर दिन्छिन् । जान्हवी कपूर हालै फिल्म ‘गुडलक जेरी’ मा देखिएकी थिइन् ।

जान्हवी कपुरले बढाइन् इन्टरनेटको तापक्रम

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.