२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

बलिउड अभिनेत्री जान्हवी कपुर आजकाल आफ्नी बहिनी खुशी कपुरसँग दुबईमा छुट्टी मनाइरहेकी छिन् । दुवै दिदीबहिनीले आ–आफ्ना सामाजिक सञ्जाल अकाउन्टमा लगातार आफ्ना ग्ल्यामरस तस्विरहरू शेयर गरिरहेकी छिन् ।

केहि समय अघि जान्हवी कपूर दुबईको मरुभूमिमा सर्ट र ब्रालेट लगाएर एटिभी बाइक राइडको मजा लिँदै रहेकी थिइन् । अहिले जान्हवी ले दुबईको बिचबाट आफ्ना हट तस्विरहरू फ्यानहरूसँग शेयर गरेकी छिन् । यी तस्विरमा जान्हवीको हट स्टाइल देख्न सकिन्छ । तस्विरमा जान्हवी र खुशी सूर्यास्तको अगाडि पोज दिइरहेका छन् । जान्हवीले प्रिन्टेड बिकिनी लगाएकी छिन् ।



तस्विरसँगै जान्हवीले केही भिडियो पनि शेयर गरेकी छिन्, जसमा उनी जेट स्कीको मजा लिँदै छिन् । यी तस्विरहरूसँग अभिनेत्रीले क्याप्सनमा लेखिन्, ‘लुंगी डान्स।’ जान्हवी कपुर चाँडै नै फिल्म ‘गुड लक जेरी’ मा देखिनेछिन् । यसबाहेक उनी ‘दोस्ताना २’ र ‘तख्त’मा पनि देखिनेछिन् ।

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

जान्हवीले शेयर गरिन् बोल्ड तस्विर

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.