२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

पूनम पाण्डेको बिकिनी पोज

अभिनेत्री तथा मोडल पूनम पाण्डे आफ्नो हट र बोल्ड स्टाइलका लागि हावी छिन् । पूनम पाण्डेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा आउनेबित्तिकै निकै चर्चित हुने गरेको छ । हालै पूनम पाण्डेले आफ्ना केही बिकिनी तस्विर र भिडियो शेयर गरेकी छिन् ।

उनको यी बिकिनी तस्विरले इन्टरनेटमा तहल्का मच्चाएको छ । यी तस्विरहरूमा उनी लेपर्ड प्रिन्टको बिकिनी लगाएर बोल्ड स्टाइलमा पोज दिएकी छिन् । पुनम जङ्गलमा विभिन्न स्टाइलमा पोज दिईरहेकी छिन् । यसबाहेक पूनमले एउटा भिडियो पनि सेयर गरेकी छिन् । यस भिडियोमा पूनम बिकिनीमा स्विमिङ पुलमा सुटिङ गरिरहेको देखिएकी छिन् ।



पूनम पाण्डेको बिकिनी पोज

यो भिडियो सेयर गर्दै पुनमले लेखेकी छिन्, ‘सुटिङ टाइम’ ।पूनमले प्रायः सामाजिक सञ्जालमा बिकिनी तस्विर शेयर गर्छिन् । फ्यानहरूले पूनमको बोल्ड स्टाइल मन पराउँछन्।

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

पूनम पाण्डेको बिकिनी पोज

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.