२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

मलाइका अरोरा र अनन्या पाण्डेको ताजा फोटोशूटले पायो तारिफ

बलिउड अभिनेत्रीहरू मलाइका अरोरा र अनन्या पाण्डेले फोटोशूटका सुन्दर तस्वीरहरू शेयर गरेका छन् । दुवैको तस्वीरले प्रशंसा बटुलिरहेको छ ।

मलाइकाको तस्वीरलाई प्रशंसकहरूले गोर्जियस र स्टनिङ भन्दै तारिफ गरेका छन् । कतिपयले मलाइकाका यी तस्वीरहरू अहिलेसम्मकै हट बताएका छन् ।



अर्पिता मेहताका लागि उनले यो फोटोशूट गराएकी हुन् । अनन्या पाण्डेले पनि अर्पिताकै लागि फोटोशूट गराएकी हुन् । फिल्म पुरी जगन्नाथमा दक्षिण भारतीय स्टार विजय देवरकोन्डासँग अनन्या देखिन लागेकी छन् ।

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.