२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

माल्दिभ्समा खुलेकी जाह्नवी कपूर (फोटोफिचर)

बलिउड अभिनेत्री जाह्नवी कपूर पनि अहिले माल्दीभ्स पुगेकी छिन् । माल्दीभ्स पुगेर जाह्नवी कपूरले आफ्ना केही तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनी आफ्ना साथीहरुसंग माल्दीभ्स पुगेकी हुन् ।

तस्विरमा उनी धेरै सुन्दर र आकर्षक देखिएकी छिन् । पछिल्ला केहि दिनमा बलिउडका कलाकारहरु माल्दीभ्स घुम्न पुगेका छन् । तीमध्ये दीया मिर्जा, बिपाशा बसु, करण सिंह ग्रोभर, शिल्पा शेट्टी, सारा अली खान, नेहा धुपिया, श्रद्धा कपूर आदिले मालदीप पुगेर आकर्षक तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।



जाह्नवी आफैले सार्वजनिक गरेका तस्विरहरू यतिवेला सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.