२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

मिरर ड्रेसमा को हट, जान्हवी कि निक्की ?

केही दिनअघि, जान्हवी कपुरले मिरर ड्रेस लगाएर सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गरेकी थिइन् । उनका फ्यानहरूले उक्त फोटोको तारिफ गरे जसमा उनको फिगर पनि राम्रो देखिएको थियो । उक्त फोटोबाट जान्हवीले धेरै तारिफ पाएकी छिन् ।

त्यसलगतै निक्की तम्बोलीले पनि जान्हवीको नक्कल गर्दै मिरर ड्रेस लगाएको आफ्नो फोटो सार्वजनिक गरेकी छिन् । निक्की पनि सुन्दर देखिन्थिन् । तर, जान्हवीको स्टाइल नक्कल गरेकोमा निक्कीलाई ट्रोल पनि गरिएको थियो ।



मिरर ड्रेस यी दुवै सुन्दरीहरू सुन्दर देखिएका छ । त, यी दुई मध्ये को हट देखिन्छन् त, हेरौं यी तस्विर ।

मिरर ड्रेसमा को हट, जान्हवी कि निक्की ?

 

 

 

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.