२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

यसरी सम्पन्न भयो श्वेताको विवाह (फोटो फिचर)

अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो । उनले विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरेकी छिन्।



सामाजिक संजालमा तस्विर पोस्ट गरेसँगै उनले आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्ने सोच राखेको उल्लेख गरेकी छिन्। यस्तै उनले नेपाली फिल्म जगतलाई आफ्नो शिरको सिन्दुर जस्तै उच्च स्थानमा पुर्याउने बाचा गरेकी छिन्।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.