२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

यस्तो भयो कांग्रेसको देशव्यापी प्रदर्शन (फोटोफिचर)

नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले सुशासन र लोकतन्त्रको पक्षमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।

देशव्यापी भएको विरोध कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुले सम्बोधन गरे । सभापति देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले हेटौंडामा भएको प्रदर्शनलाई सम्बोधन गरेका थिए ।



वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा र महामन्त्री शशांक कोइरालाले विराटनगरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्रे । नेता गगन थापाले कैलालीमा भएको प्रदर्शनलाई सम्बोधन गरे ।

कांग्रेसले विरोध प्रदर्शनमा कोरोना महामारीको संक्रमणलाई ख्याल गरी स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको थियो ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.