प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ पारित गरेको छ । मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सभामुख देवराज घिमिरेल ...