पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा यसो भने माधव नेपालले
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट् ...