राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गर्नुभएको छ । उहाँले आइतबार अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक हुनुभयो ।
राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रम ...