‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु : डा.कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताउनुभएको छ ।
किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा शनिबार आयोजित बृहत् साकेला प्रदर्शनीमा ...