त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
उपप्रधान तथा ...