‘अहिलेको संविधानले राजतन्त्र चिन्दैन’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले अहिले मुलुकमा भ्रम र निराशाको खेती व्यापक रुपमा चलेको एवं कतिपय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उहाँ ...