देशभक्त छोरो मर्दा देशै रूँदो रैछ…
उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ ।
सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा ...