आज स्थानीय तहको उपनिर्वाचन
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७:०० देखि अपराह्न ५:०० बजेसम्म मतदान हुँदैछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उ
....