संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
सरकारले संघीय संसद्को चालु अधिवेशन सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेकोमन्त्रिपरिषद् बैठकले भदौ ३१ गते राति १२ बजेदेखि दुवै संसद्का चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामच ...