मन्त्री थापा बर्खास्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ ।
मन्त्री थापाले सरकारको नीति विपरीत काम गर्नुभएको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उहाँलाई बर्खासत ग ...