प्रधानमन्त्री ओलीले दिनुभयो सबैलाई धन्यवाद
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् सबैलाई दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिनुभएको हो ।
थप हेर्नुहोस्...