मुख्य समाचार

समाचार रेखा

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

धरानमा स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि राति बन्द गरिने त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले शनिबार एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो । काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

नागढुङ्गा-नौबिसे सडकखण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अन्तर्वार्ता

स्वास्थ्य

विज्ञान प्रविधि

अर्थ–वाणिज्य

अन्तर्राष्ट्रिय

कला–साहित्य/मनाेरञ्जन