बागमतीमा नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ? (सूचीसहित)
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
मुख्यमन्त्री जम्कट्ट
....