रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु (सूचीसहित)
रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपु
....