इजरायलमा रहेका नेपालीबारे गृहमन्त्रीको चासो
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीसमेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन्।
उनले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गदरला ...