प्रतिनिधिसभा सदस्यबाट एमाले सांसद कोइरी निलम्बित
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । मंगलबार सभामुख देवराज घिमिरेले नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलर जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ ...