अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिक रूपमा सुधार भएको बताएका छन् । आज (बिहीबार) अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले यस्तो भनेका
....