प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा समसा
....