ओलीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ भनेपछि…
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार कैलालीको अत्तरियामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'मंसिर४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्।' अध्यक्ष ओलीले वर्तमान ...