निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्दै सर्वोच्चले दियो यस्तो आदेश
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । आज (बिहीबार) सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सि
....