सप्तरीमा कांग्रेस र जसपा २-२ वडामा विजयी
गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सप्तरीका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले २-२ वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले १-१
....