भरतपुरमा रेनु अघिअघि विजय पछिपछि
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १३०५ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जग ...