यी हुन् २०७९ सालका सरकारी बिदा, कुन-कुन पर्वमा थप भयो बिदा ? (सूचीसहित)
गृह मन्त्रालयले २०७९ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक
....