एमसीसी अनुमोदन भएपछि अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)
अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो ।
‘२ करोड ३० लाखभन्दा बढी नेपाल ...