काँग्रेस महाधिवेशनः दुबै समूह प्यानल घोषणाको तयारीमा
१४औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली काँग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ। कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो। संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै क ...