दलहरुबीच प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने मत बलियो बन्दै
पछिल्लो समय राजनीतिक दलहरुबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने मत बलियो हुँदै गएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने आसय व्यक्त गरेका छन्। न्यायाल ...