मध्यमार्गी नेताहरु भड्किएपछि १० बुँदे सहमतिबारे निर्णय लिन ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । १० बुँदे सहमतिबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि शुक्रबारबाट सुरु भएको बैठकमा उपाध्यक्ष भीम रावल लगायतले १० बुँदे कार्यान्वयनमा समस्या आएको भन्दै ...