रोकिएको मतदाता नामावली संकलन कार्य आजदेखि सुरु
निर्वाचन आयोगले गत पुस ६ गतेदेखि रोकिएको मतदाता नामावली संकलन कार्य आजदेखि फेरि सुरु गर्दैछ। प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले मध्यावधि चुनावको मिति घोषणा गरेसँगै नामावली संकलन रोकिएको थियो। मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर् ...