प्रधानमन्त्री र राष्ट्रपतिसहित ३९ जनाविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा दर्ता गरे रिट निवेदन
सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर
....