गणतन्त्र आउँदा रुँदै हिँडेका ओली अहिले हँसाउँदै हिँडेका छन्ः प्रचण्ड
आफूले हँसाएकोमा कसैलाई पीर परेको बताएका प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। उनले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको बताए । उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई
....