संसद विघटनविरुद्ध कांग्रेसको प्रदर्शनः देउवा नरम, पौडेल आक्रमक
संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भन्दै आज प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । प्रदर्शको क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शन ...