नेकपा र कांग्रेसले यस वर्ष चियापन नगर्ने
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएका छन् । नेकपा के
....