‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त् ...