चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आद ...