सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित
गत भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन ।
प्रदेशसभा सचिवालयका अ ...