प्रतिनिधिसभा बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले कृषकले मल नपाएको, दूधको रकम भुक्तानी हुननसकेको, सडक, विपद् व्यवस्थापन तयारीदेखि सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादलगायत समसामयिक
....