संविधानभित्रबाट समाधान खोज्नुपर्छ : वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान गर्न संविधानलाई नै मार्गदर्शकका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
उहाँले आज एक सन्देश जारी गर्दै राज्य ...