पूर्वसांसदका योगदान अतुलनीय : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्थापना, संविधान निर्माण र संसद्को दीर्घकालीन यात्रामा पूर्वसांसदका योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
बिहीबार सङ्घीय संसद् भवनमा आयोजित ‘पूर्वसांसद मञ्च, नेपाल’को २६औँ स्थापना दिव ...