प्रधानमन्त्री ओलीद्वारा हुवइगाउँस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले हुवाइगाउँ ...