आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउँछौँ : बामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
शनिबार धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउन ...